धनगढी । कैलारी गाउँपालिका–२ मंझराका छोट्कानु चौधरीलाई वैशाखको टन्टलापुर गर्मीको परवाह छैन । उनी आफ्नै रफ्तारमा एकनाशले फरहुवा (कोदालो) चलाइरहे । उनको एउटै लक्ष्य मुसाको सिकारमा थियो । छोट्कानु र उनको...