मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

महावीर पुनलाई 'देवकुमारी थापा स्मृति सम्मान' प्रदान गरिने

विराटनगर । ‘देवकुमारी–बबरसिंह थापा सेवा गुठी’ले २०८१ सालको प्रतिष्ठित सम्मानहरूका लागि दुई विशिष्ट नामहरू घोषणा गरेको छ। सुविख्यात सामाजिक अभियन्ता, लेखक तथा वैज्ञानिक डा. महावीर पुनलाई ‘देवकुमारी थापा स्मृति...