सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादव पत्नीको गुनासो : नबोल्ने बानी मनपर्दैन !

बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए...