काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले माघ १६ गते गर्ने भनिएको वृहत्त अन्तरक्रिया कार्यक्रम भोलि (मङ्गलवार)लाई सारिएको छ । माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा काठमाडौँमा अन्तरक्रिया कार्यक्रम...