काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले शुक्रवार राजधानीको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शन रोक्न सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ । सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा...