मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री उपचारपछि डिस्चार्ज

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार पोखरामा बेलुन पड्किए घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।  अस्पतालले उनको स्वास्थ्यमा...