ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राखिएको छ । हरेक १२ वर्षमा रथको पाङ्ग्रा फेर्नुपर्ने प्रचलन रहे पनि गत वर्षको पाङ्ग्रा पुरानो भएकाले नयाँ पाङ्ग्रा राखिएको हो ।...