सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल...