ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छन् । ...