अमेरिकी वैज्ञानिकले उमेर बढ्दै जाँदा कपाल फुल्ने कारण पत्ता लगाएको दाबी गरेका छन् । वैज्ञानिकले कपाललाई कालो राख्ने कोशिकाले परिपक्व हुने क्षमता गुमाएपछि कपाल सेतो हुने दाबी गरेका छन् । ...