बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो...