शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

काठमाडौं– मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...