‘जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।’ नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछिपछि लाग्नेले पनि सँगसँगै फलाके, ‘...चाहिँदैन, चाहिँदैन । ...पाइँदैन, पाइँदैन ।’ ...