मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्चको आदेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर...