आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

माविलुङ्ग इनर्जीले १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । माविलुङ्ग इनर्जी लिमिटेडले १८ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एकसय रुपैयाँ अंकित १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबर १८ लाख...