काठमाडौँ । सरकारले विशेष आर्थिक सल्लाहकारको रूपमा अर्थ मन्त्रालयमा तीन जनालाई नियुक्त गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकर भट्ट, अर्थविद् डा. विश्व पौडेल र डा.पोषराज पाण्डेलाई...