सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् ।  मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै...