मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान

भक्तपुर । यहाँको मध्यपुरथिमि–३ गठ्ठाघर निवासी ७८ वर्षीया मिश्री देउजा आज वृद्धाभत्ता बापत प्राप्त रकम बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुगे ।  बैङ्कबाट आइतबार निकालेको रु ११ हजार १११...