काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अङ्कले घटेर १९०३.३५ विन्दुमा आएको छ । यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२...