काठमाडौँ । संवैधानिक परिषद्को सचिवालयले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदका लागि आवेदन माग गरेको छ । सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत...