बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगी, साइबर ब्युरोले गरायो सचेत

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन जागिरका साथै विभिन्न प्रलोभन देखाएर लिंकहरु पठाएर ठगीका घटनाहरू अत्यधिक बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्युरोले बुधबार एक विज्ञप्ति...