देशको सामाजिक तथा आर्थिक विकासका निम्ति शिक्षा एक परिपूरक साधन हो । सामाजिक तथा आर्थिक विकासका लागि आवश्यक सक्षम जनशक्तिको उत्पादन शिक्षा क्षेत्रबाट तय हुन्छ । दिगो शान्ति र...