काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेष्डो लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा हस्तक्षेप गरेको छ । कम्पनीले सेयर धनीहरूका लागि बोनस सेयर र नगद लाभांश गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा...