शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् । शुक्रवार अध्यक्ष गुरुङले सबै जिल्ला कार्य समितिहरूलाई...