शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।...