शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका...