सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बृहत रूपमा छलफल भइरहेको छ । आइतबार मुख्यमन्त्री निवासमा बसेको बैठकमा नेतृत्वमा आलोपालो गर्ने सहमति भएको...