बारा (दौर्वा) । सदरमुकाम कलैयादेखि १४ किमि पूर्व अवस्थित दौर्वा गाउँ भौगोलिक हिसाबले विकट छ । बारागढी गाउँपालिका–२ मा पर्ने दौर्वामा करिब ४० घरधुरी मुसहर छन् । उक्त मुसहर...