मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सात दिनमा पाउनुपर्ने निर्यात अनुदान व्यवसायीहरूले दुई वर्षसम्म पाएनन्

काठमाडौँ । व्यवसायीहरूले दुई वर्षयताको करिब ३ अर्ब रुपैयाँ निर्यात अनुदान पाउन सकेका छैनन् । निर्यात अनुदानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको कार्यविधि अर्थ मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्ले स्वीकृत...