बेइजिङ । आर्थिक शक्ति राष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रुसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले...