काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संसोधन) विधेयक २०७७ र भष्टाचार निवारण पहिलो संशोधन २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबुल भएको छ । ...