भ्याटिकन सिटी । क्रिश्चियन धार्मिक नेता पोप फ्रान्सिस आइतबार रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुने डाक्टरहरूले बताएका छन् । यद्यपि उनले कम्तिमा दुई महिना आराम गर्नु पर्ने डाक्टरहरूले भनेका छन् । ...