बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

आइतबार राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

काठमाडौँ । वर्तमान सरकारका दुई जना राज्यमन्त्रीको पद रिक्त हुँदैछ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।  ...