नेपालमा विसं १९२० देखि इलाम र झापामा चिया खेती सुरु भएको इतिहास छ । त्यही बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । २०३९ सालमा झापा, धनकुटा, तेह्रथुम,...