काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बक्यौता नतिर्ने उद्योगको लाइन कटौती गरेको छ । प्राधिकरणका अनुसार ७५ करोड रुपैयाँभन्दा धेरै बिजुलीको बक्यौता नतिर्ने सोना सिमेन्टको लाइन काटेको हो । ...