शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा करिब १० करोड बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार...