शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारको बेरुजु १ अर्ब ४५ करोड नाघ्यो, कुन मन्त्रालयको कति ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा चरम बेथिति बढेको छ । मनलाग्दी ऐन विपरीत बजेट खर्च गर्ने, असम्बन्धित क्षेत्रमा बजेट खर्च गर्ने, आर्थिक वर्षको अन्त्यमा ठुलो बजेट रकम रकमान्तरण गरी खर्च...