नेपालको प्रशासन र लेखन क्षेत्र दुवैमा दक्ष नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीकृत विशृङ्खलित सपना नामक कथासङ्ग्रह भर्खरै सार्वजनिक भएको छ । साहित्यको अनेक विधामा कलम चलाउँदै आएका मैनालीको यो आठौँ...