आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धसम्बन्धी गोप्य दस्तावेज चुहाएको अभियोगमा एक अमेरिकी सैनिक पक्राउ

वासिङ्टन । युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सयवटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ ।...