बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रुपन्देही आएका छन् । आज दिउसो गौतम बुद्ध विमानस्थलबाट रुपन्देही आएका कोइराला कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाटमा केन्द्रित भएका छन् । ...