लुम्बिनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक...