वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएपछि जे गर्छु भनेका थिए त्यहीँ गरिरहेका छन् । आफ्ना मतदाताहरूलाई खुसी बनाउन उनले व्यापार युद्ध छेडिरहेका छन् । त्यस्तै, दक्षिणी सीमाबाट...