वासिङ्टन डीसी । अमेरिकामा सरकार परिवर्तनसँगै रुस–युक्रेन युद्ध अन्त्य हुने आशा पलाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्नेबारे निरन्तर बयान दिइरहेका पनि थिए । युक्रेनमा तीन वर्षदेखि जारी...