शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

पानीले बेर्ना कुहिएपछि बाँकेमा दोस्रो पटक आलु रोपियो

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्‍याएको थियो ।  ...