२०३४ सालतिर भारतको चण्डीगढमा दुईमहिने ‘इन्टरनेसनल थियटर वर्कसप’ सञ्चालन भएको थियो । नेपालबाट कलाकार हरिहर शर्मा (प्रज्ञा–प्रतिष्ठानमा कार्यरत) र इन्द्रनारायण श्रेष्ठ (सांस्कृतिक संस्थानमा कार्यरत) त्यस वर्कसपमा सहभागी हुन पुगेका थिए...