शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

अव्यवस्थित पार्किङले महाबौद्ध क्षेत्र अस्तव्यस्त, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ ।  राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त बनेको छ ।  महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको सशुल्क पार्किङ हटाइएपछि अहिले झन् भद्रगोल भएको हो  ।...