काठमाडौँ । कार्तिक २५ गते पोखरा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले आक्रामक अभिव्यक्ति दिए । अर्यालले सभापति लामिछाने जिउँदो छँदासम्म अर्को विकल्प सोच्न नसकिने प्रस्ट पारे । ...