काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आज दिउसो ११ बजे बस्ने गरी पार्टीको बैठक बोलाइएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने...