काठमाडौँ । नेपाल बैंकर्स सङ्घले एकल अङ्कमा ब्याजदर झार्ने निर्णयको व्यवसायीले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकर्स सङ्घको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए । ...