काठमाडौँ । राजावादी आन्दोलनकारीको उच्छृंखल गतिविधिका कारण तरल बनेको राजनीतिक माहोलबिच सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितले आन्दोलन थालेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ, सहकारी तथा वित्तीय अराजकताविरुद्ध...